इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
वाशिङटन डीसी । जुलाई ७ यता इरानसँग जारी युद्धका क्रममा झन्डै सय जना अमेरिकी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले बताएको छ । मन्त्रालयका पेन्टागनका प्रवक्ता शन पार्नेलले सामाजिक सञ्जाल एक्समा एउटा पोष्टमार्फत उक्त जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





