इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
२४ वर्षपछि इङ्ग्ल्यान्ड र अर्जेन्टिना फेरि एक पटक फिफा विश्वकपमा आमनेसामने हुँदैछन् । यसपटक विश्व फुटबलका दुई महान् स्ट्राइकर ह्यारी केन र लियोनेल मेस्सी आमनेसामने हुनेछन् । यस सेमिफाइनलको विजेताले आइतबार न्यूयोर्क–न्युजर्सी स्टेडियममा हुने विश्वकप फाइनलमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





