इलामका बालबालिकामा भेटियो हात्तीपाइलेको परजीवी
२४ असार, इलाम । इलाम जिल्लाका ११ जना बालबालिकामा हात्तीपाइले (फाइलेरियासिस) को परजिवी पुष्टि भएको छ । इलाम जिल्लाभरका ६१ वटा विद्यालयका कक्षा २ र ३ मा अध्ययनरत १ हजार ३२ जना विद्यार्थीको परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गतको किटजन्य रोग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





