इजरायली प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति ट्रम्पबीच छिट्टै भेटवार्ता हुने
२० असार, काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार, इजरायली प्रधानमन्त्रीको कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छिट्टै भेटवार्ता हुन लागेको जानकारी दिएको छ। दुवै नेताबीच टेलिफोनमा भएको कुराकानीका क्रममा भेटघाट गर्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





