सेती अस्पतालले भन्यो- डा. केसीमा कमजोरी देखिनथाल्यो, बोल्न र हिँडडुल गर्न असहज
सेती प्रादेशिक अस्पतालले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार केसीमा कमजोरीका कारण बोल्न तथा हिँडडुल गर्न केही असहजता देखिन थालेको उल्लेख छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





