होल्डिङ सेन्टरका सुकुमवासी भन्छन् : राहतका लागि निवेदन दिन्नौं, सम्मानजनक पुनर्स्थापना चाहियो
२३ असार, काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने बताएका छन् । नेपाल सरकार तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





