हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा टीकापुरमै पक्राउ
धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जीलाई इलाका प्रहरी कार्यालय टीकापुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





