हिमशैलमा उम्रिएको वसन्तको धूपी!
एउटै माटोमा हुर्केका एउटै घामले तताएको एउटै पानीले तिर्खा मेटेका तर ती दुई जीवन मध्ये एउटालाई आकाशतिर फैलिन दिइयो अर्कोलाई बारम्बार छाँटियो सुरुदेखि कारण केही थिएन, केवल त्यो जीवनको लिङ्ग फरक थियो!
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





