‘हिजो प्रश्न गरेर सत्तामा पुग्नेहरू आज मुख थुन्न लागिपरे’
काठमाडौँ । नेकपा एमालेका सांसद डा. अर्जुन कार्कीले सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा कानुन र संविधानको व्याख्या फरक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





