हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोक
हेटौँडा । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोकिएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी–काठमाडौं सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





