हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी रोकियो
२ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । आज शनिबार साँझदेखि भोलि आइतबार बिहानसम्म लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि प्रशासनले राजमार्ग आवागमनमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





