हेटौंडा-काठमाडौं जोड्ने प्रमुख दुई सडकखण्डमा सवारी सञ्चालनमा रोक
मकवानपुरमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथ (हेटौंडा-ठिंगन-सातदोबाटो खण्ड) र छोटो मार्ग (हेटौंडा-कुलेखानी-सिस्नेरी-फर्पिङ-बल्खु खण्ड) अवरुद्ध भएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





