हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । बितेको साता देशभर विभिन्न घटनाक्रम भए । तीमध्येका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ- आइतबार - वर्षासँगै माइतीघर डुबानमा पर्यो । सोमबार- साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो । मंगलबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





