हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
काठमाडौँ । लामो समयदेखि थप हवाइ रुट लिएर नेपालले भारतसँग गरेको प्रयास सफल हुने देखिएको छ । वार्ताका लागि पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाएको छ । सो पत्रको बारेमा भारत पनि सकारात्मक देखिएको स्रोतले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





