हट्यो निजी शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर
काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त निर्णय गरिएको जानकारी दिएका छन्। उनका अनुसार समता शुल्क तत्काल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





