हरित इलाम हिलोमय भयो– सचेतक राई
३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





