हरेक कुरामा ‘सरी’ भन्ने बानी महिलामा किन बढी हुन्छ ?
‘ठीक छ, सरी… मेरो गल्ती भयो।’ ‘ल, अब कुरा यत्तिमै टुंग्याऔँ… आई एम सरी ।’ यी वाक्यहरू हामीले दैनिक जीवनमा धेरै महिलाको मुखबाट सुन्ने गर्छौं । कहिलेकाहीँ आफ्नो गल्ती नै नभएको अवस्थामा पनि उनीहरू सहजै ‘सरी’ भनिरहेका हुन्छन् । बसमा कसैसँग हल्का ठोक्किँदा, बैठकमा आफ्नो धारणा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





