हलिउडमा बढे जेनजी दर्शक : यसवर्षको कमाइ १० अर्ब डलर पुग्ने अनुमान
लस एन्जलस । जेन-जी दर्शकको बढ्दो उपस्थिति, चलचित्रको विविधता र अप्रत्याशित सफलताले महामारीपछि अमेरिकी सिनेमा उद्योगलाई पुनर्जीवित बनाएको छ । कोभिड महामारी र सन् २०२३ को श्रम हडतालबाट प्रभावित हलिउडको बक्स अफिसमा उल्लेख्य सुधार देखिएको छ । रेन्ट्र्याकका अनुसार यस वर्षको अमेरिकी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





