गुल्मीदरबार गाउँपालिकाको बजेट ५५ करोड ५६ लाख
१० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ५६ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १९औं गाउँसभामा उपाध्यक्ष तारा थापा ढेगाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटअनुसार चालुतर्फ ३६ करोड ११ लाख…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





