तिलोत्तमाको बजेट ३ अर्ब ५ करोड, सडक मर्मत वर्ष घोषणा
१० असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी वर्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



