नमोबुद्धले ल्यायो ९१ करोड ३६ लाखको बजेट
काभ्रे । नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार नगरसभाको नवौँ अधिवेशनको बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



