एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने काठमाडौँ र ललितपुरका विभिन्न व्यवसायलाई कारबाही गरेको छ। विभागले बुधबार १९ वटा फर्मको अनुगमन गर्दा ३ वटालाई नगद जरिवाना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




