ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन पूर्वउपसभामुख राना भारत प्रस्थान
२२ असार, काठमाडौं । पूर्वउपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर भारतको हैदरावाद प्रस्थान गरेकी छिन् । भारतको तेलांगाना सरकारले आयोजना गरेको ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन सांसद राना सोमबार विहान नयाँ दिल्ली हुँदै हैदरावाद प्रस्थान गरेकी हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





