गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
बुटवल । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाहरू गाउँ फर्किएका छन् । उनीहरू गाउँ फर्किएपछि गृह मन्त्रालयको निर्देशन कार्यान्वयनका विषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





