गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
बारा । डिभिजन वन कार्यालय बाराले कोल्हवी नगरपालिका–५, सखुईस्थित एक स्थानीयको गोठबाट चार थान सालको गोलिया बरामद गरेको छ । विशेष सूचनाका आधारमा तामागढी सब–डिभिजन वन कार्यालयबाट खटिएको वन रक्षक, वन कर्मचारी र सशस्त्र प्रहरीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





