चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागूऔषध ब्राउनसुगरसहित काठमाडौँ चन्द्रागिरिबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढीका सुवास विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





