गोरखाको बाह्रकिलो बजार विवाद : स्थानीयबीच हानथाप, गृहमन्त्रीको अपरिपक्क निर्णय
८ साउन, गोरखा । सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा विस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीयबीच हानथाप चलेको छ । विशेषगरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयवासी बजार बसाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् । आ–आफ्नो क्षेत्रमा आवश्यक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





