गोपालमान श्रेष्ठ बने कांग्रेसको वरिष्ठ नेता
७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका छन् । बिहीबार काठमाडौं भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन् । विशेष महाधिवेशनको पक्षमा खुलेका श्रेष्ठ हाल उपचारका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





