घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
काठमाडौँ । लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ । महाधिवेशनमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





