घण्टी लिएर सिंहदरबार गेटमा पुगेका युवतीलाई प्रहरीको लछार–पछार
२ साउन, काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ । विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





