गाउँपालिकाको अनुदानले बढायो खसी उत्पादन, ५ करोड आम्दानी
३२ असार, काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा व्यावसायिक बाख्रापालन किसानको भरपर्दो आम्दानीको माध्यम बन्दै गएको छ। सहकारीमार्फत व्यवस्थित रूपमा खसी बिक्री गर्ने अभ्यासले किसानले उचित मूल्य पाउन थालेपछि उत्पादन पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२ र ०८३ मा मात्रै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





