गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
नुवाकोट । नुवाकोट र धादिङको गल्छीबिच पर्ने गँगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन्। पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन्। हिलोमा रोपाइँ गरिरहेका किसानहरूको चहलपहलले यतिबेला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





