गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारसँग सरकारले लगातार छलफल गरिरहेको छ । शनिबार साँझ ५ बजेदेखि सुरु भएको छलफल आइतबार बिहान पनि जारी छ । त्रिपुरेश्वर स्थित राहदानी विभाग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





