गणेश नेपालीको निधनप्रति रास्वपा मुगुद्वारा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
मुगु। काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा निधन भएका मुगु सोरु गाउँपालिका-१ का युवा गणेश नेपालीको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले गहिरो दुःख व्यक्त गरेको छ। काठमाडौँमा राइड सेयरिङ ‘पठाओ’ मार्फत परिवारको गुजारा चलाउँदै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





