‘गणेश नेपालीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात किन नाटक मञ्चन गरियो ?’
३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश नेपालीको उपचारका सन्दर्भमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । यो दलका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





