गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकार र पीडित परिवारबीच नौ बुँदे सहमति भएको छ। मृतक नेपालीको परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । सहमति पत्रमा नेपालीको परिवारबाट श्रीमती एकमाया नेपाली, दाइ मदन नेपाली लगायतले हस्ताक्षर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





