गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
काठमाडौँ । चार वर्षअघि २०७९ साल माघ १० गते संसद् भवन नयाँ बानेश्वरमा प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । त्यतिबेला सरकारका प्रधानमन्त्री थिए तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




