गण्डकीमा ७८ प्रतिशत रोपाइँ
गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ७३ हजार ३४९ हेक्टरमा रोपाइँ भइसकेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





