गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ सेवा दर्ता गर्न सूचना जारी गरेको छ । सरकारले वैशाख ३१ गते राइड सेयरिङ नियमन र व्यवस्थापनको दोस्रो संशोधन नियमावली राजपत्रमा प्रकाशन गरेको थियो । असार १८
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





