गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित
३० असार, काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा डुबान हुँदा ३५ जना विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित भएकाहरु आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । स्थानीयका अनुसार भृकुटीचोक, बेल्डिहा, प्रगति टोल, झापर्दी टोल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





