गढीमाईका मेयर यादवसहित ४ जनाविरुद्ध २ करोड ५७ लाखको भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





