बनेपामा निजी जग्गामा सडक विस्तारको विवाद, वडाध्यक्षमाथि २ लाख लेनदेनको आरोप
काभ्रे । बनेपा नगरपालिका वडा नं. ४ (साविक उग्रचण्डी नाला) मा निजी जग्गाभित्र विना मुआब्जा सडक विस्तार गरिएको विवादले उग्र रूप लिएको छ। यो विवाद सडक निर्माणमा मात्र सीमित नभएर जनप्रतिनिधिले मिलाउने आश्वासनमा आर्थिक लाभ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





