एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
काठमाडाैँ। सन् २०२६ को एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता (२० ट्वान्टी)को प्रारम्भिक चरण (क्वालिफाइङ राउन्ड) को समूह विभाजन सार्वजनिक भएको छ । तालिकाअनुसार नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेलहरू
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





