एसियन गेम्स क्रिकेट : नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने
७ साउन, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको छ । बिहीबार सम्पन्न ‘ड्र’ बाट नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुङ्गो लागेको हो । समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान परेका हुन् । समूह ‘बी’ मा हङकङ,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





