‘एनिमल’ र ‘पुष्पा २’ अभिनेताले दिए नेपाली फिल्ममा डेब्यू गर्न लागेकी विद्यार्थीलाई शुभकामना
काठमाडौं । बलिउडका चर्चित अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवाले नेपाली फिल्म ‘कंगाल करोडपति’ बाट मुख्य भूमिकामा डेब्यू गर्न लागेकी आफ्नी विद्यार्थी सलिना तामाङलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सचदेवाले सलिना आफ्नो मनपर्ने विद्यार्थीमध्ये…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





