एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढङ्गले उपयोग गर्ने नीति अघि सारेको छ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पदमा अर्यालले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





