एमालेका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
३२ असार, जनकपुरधाम । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो । थमनविक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




