एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
पोखरा । सुदूरपश्चिमबाट प्रवेश गरेको राजनीतिक समीकरण परिवर्तनको लहर देशैभरि पुगेको छ । सात वटै प्रदेशमा नयाँ समीकरण निर्माणमा दलहरू जुटेका छन् । पछिल्लो विवरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बन्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





