विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवलाई कीर्तिपुर बर्न अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मण्डलको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





