एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
काठमाडौँ । विदेशबाट आयात हुने वस्तुमा भन्सार बिन्दुमै अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने नियम कार्यान्वयनबाट सरकार पछि हटेको छ । साउन १ गतेदेखि कडाइका साथ लागू गर्ने भनिएको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सरकारले पुनः
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





